२०८२, २६ जेष्ठ सोमबार

पूर्व संचारमन्त्री गोकुल बाँकोटाद्वारा स्थानीय तहलाई स्यानिटाईजर र मास्क सहयाेग

काठमाडौं २४ चैत : पूर्व संचारमन्त्री एवं काभ्रे क्षेत्र नं २ का संघीय सांसद गोकुल बाँकोटाले काभ्रेमा रहेका स्थानीय तहलाई स्यानिटाईजर र मास्क वितरण गरेका छन् । पूर्व मन्त्री बाँस्कोटाले, नेकपा निकट यूवा विद्यार्थी संगठन मार्फत स्वास्थ्य सामग्री वितरण गरेका हुन् । [caption id="attachment_42612" align="aligncenter" width="800"] स्थानीय तहलाई स्यानिटाईजर र मास्क हस्तान्तरण गर्दै,विद्यार्थी नेता जेनिस…