काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । आज शनिबार दिउँसो १ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्न लागिएको हो । बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, संसद्मा एमालेका सांसदको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिनेछन् । नेपाली कांग्रेस संसदीय दलको…