काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको नेतृत्वमा रहेको संस्था ‘पिए नेपाल’ बालबालिका ओसारपसारमा संलग्न रहेको गम्भीर आरोप संसदमा सार्वजनिक गरेका छन् । भट्टराईले भने, “२०७२ मा हराएका ५ बालबालिकालाई जबरजस्ती लगिएको भन्ने प्रतिवेदन छ, जसमा उपसभामुख राना संलग्न संस्थाको कार्यकारी प्रमुख थिइन्। प्रतिवेदन अझै लुकाइएको छ।” उनले सरकारसँग तत्काल प्रतिवेदन सार्वजनिक…