२०८२, १७ चैत्र बुधबार

चीनमा ओली-पुटिन २५ मिनेट एक्लाएक्लै नेपाली परराष्ट्र नीतिको सारथिको खोजी

काठमाडौं । शाङ्घाइ सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग २५ मिनेटको एक्लाएक्लै भेटवार्ता गरेका छन् । यो भेट ‘अनौपचारिक’ जस्तो देखिए पनि त्यसले गहिरो कूटनीतिक संकेत बोकेको छ । खासगरी नेपालजस्तो सानो मुलुकका प्रधानमन्त्रीले पुटिनजस्तो शक्तिशाली नेता संग एकान्तमा वार्ता गर्नु आफैँमा असाधारण…