२०८२, १७ चैत्र बुधबार

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : राष्ट्रिय एजेण्डा आत्मसाथ गर्दै जनअपेक्षाअनुसार सरकार सञ्चालन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जनताको आकांक्षा अनुसार काम गर्न पूर्ण प्रतिबद्ध रहेको बताएकी छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासन, पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, र विकासलाई सरकारको प्रमुख एजेण्डा बनाइएको उल्लेख गरिन् । उनले युवा पुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवनस्तर र खुला सरकारजस्ता सवाललाई राष्ट्रिय एजेण्डाका रूपमा आत्मसाथ…