२०८२, १७ चैत्र बुधबार

कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसोका लागि पदाधिकारी बैठक बोलाए पनि उनी स्वयं बैठकमा सहभागी नहुने भएका छन्। बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने बताइएको छ। बैठक बिहीबार दिउँसो १ बजे, हिमालय होटल, कुपण्डोलमा बस्ने तय गरिएको छ। बैठकमा आगामी २६ असोजमा बस्ने केन्द्रीय समितिको एजेण्डा, महाधिवेशन तयारी, र आगामी निर्वाचन रणनीतिलगायत…