२०८३, २१ आश्विन बिहीबार

अख्तियारमा दबाबमूलक अभियान : ‘जेन–जी’ अलायन्सको कदम विवादास्पद

अख्तियारमा दबाबमूलक अभियान : ‘जेन–जी’ अलायन्सको कदम विवादास्पद


काठमाडौं । ‘जेन-जी मुभमेन्ट अलायन्स’ का युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको राजीनामा माग्दै आज आयोग कार्यालय पुगे।

विशेषज्ञहरू र राजनीतिक विश्लेषकहरूले यस कदमलाई दबाबमूलक र असंवैधानिक भन्दै आलोचना गरेका छन्। उनीहरूका अनुसार, आयोगमा व्यक्तिगत वा समूहगत दवावको माध्यमबाट राजीनामा माग्नु स्वतन्त्र अनुसन्धान प्रक्रियामा हस्तक्षेप हो र लोकतान्त्रिक संवैधानिक संरचनालाई कमजोर बनाउने प्रयास हो।

सुरक्षा चुनौती र संवेदनशीलताका कारण आज आयोग परिसर वरिपरि विशेष सुरक्षा व्यवस्था गरिएको थियो। विश्लेषकहरूका अनुसार यस घटनाले नागरिक सक्रियता र आन्दोलनको बीचमा संवैधानिक मर्यादाको आवश्यकतालाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १ : २० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको