२०८३, ३० भाद्र बुधबार

भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी पक्राउ

भक्तपुर । भक्तपुर मा सार्वजनिक शान्ति सुरक्षालाई मजबुत बनाउन जिल्ला प्रहरी परिसरले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा ६० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख सूर्यबहादुर खड्का का अनुसार शनिबार राति गरिएको उक्त अप्रेसनमा विभिन्न शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरी कसुर अनुसार मुद्दा दर्ता गरिने उनले…