२०८३, १९ आश्विन मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सचिवालय बैठक बोलाएका छन्।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीस्थित ‘घन्टीघर’मा बिहान १० बजे बैठक बस्ने गरी सभापति लामिछानेले बैठक आह्वान गरेका हुन्। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय तथा आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।

पार्टीभित्र पछिल्लो समय देखिएका राजनीतिक गतिविधि र आगामी कार्यदिशाबारे बैठकमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय तथा छलफलका विषयबारे भने बैठकपछि मात्रै थप जानकारी आउने बताइएको छ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ८ : २३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि