काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको नैतिकता माथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको 'गैरदलिय सरकार' का एक मन्त्रीले नयाँ पार्टी दर्ता गरी आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी हुने घोषणा गरेका घटनामा गम्भीर असहमतिका साथ टिप्पणी गरेका छन्। पोखरेलले भने, "गैरदलिय सरकार बनाउने…