काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। यो बैठक केही समयअघि मात्र सुरु भएको हो र पार्टीको महाधिवेशन तयारी र अन्य महत्त्वपूर्ण विषयहरूमा छलफल गर्न आयोजना गरिएको हो। केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यो बैठकले महाधिवेशनको तयारीका लागि आवश्यक निर्णयहरू लिनेछ। उहाँले भन्नुभयो, “बैठकले महाधिवेशनको तयारीका…