२०८३, २० आश्विन बुधबार

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन


बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अन्य नेताको आगमन रोक्ने उद्देश्यका साथ जेनजीका युवाहरूले सिमरा एयरपोर्टमा प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण बुद्ध एयरको उडान प्रभावित भएको छ।

घटना स्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ र स्थिति नियन्त्रणमा राखिएको बताइएको छ। प्रशासनले थप तनाव बढ्न नदिन सक्रियता देखाएको छ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  १२ : ५३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको