काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा गैर-भौगोलिक समूहका प्रतिनिधि भक्त गुरुङले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्विकल्प सहमति रहेको स्पष्ट पारेका छन् । महाधिवेशनका सातै प्रदेश र तीन गैर-भौगोलिक समूहका नेताहरूले ओली नेतृत्वको विकल्प नभएको दृढतापूर्वक प्रतिवेदनमार्फत जनाएका छन्। यसले पार्टीभित्र कुनै पनि समूह ओलीको नेतृत्वलाई चुनौती दिन असमर्थ रहेको स्पष्ट संकेत दिएको छ…