२०८३, १९ आश्विन मंगलबार

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ

काठमाडौं ।  नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। यसलाई कांग्रेसभित्रको नेतृत्व विवादको महत्वपूर्ण कानुनी मोडका रूपमा हेरिएको छ। प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमाथि सुनुवाइ हुने तय भएको छ। आजको सुनुवाइपछि सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा…