२०८३, १ मंसिर मंगलबार

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा एमालेले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०/१० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा…