काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने क्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नेताहरूको नाम बैठकमा प्रस्तुत गरिएको छ।
एमाले सचिवालय बैठकले टुंग्याएको प्रस्तावित नेताको नाम सार्वजनिक भएको छ। यसबाहेक केही थप नेताको नामसमेत केन्द्रीय कमिटी बैठकबाट अनुमोदन हुने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्।
काशीनाथ अधिकारी
देवराज घिमिरे
हरि रिजाल
पासाङ शेर्पा
नरेन्द्र भट्टराई
नाथुराम देवकोटा
धर्म गिरी
नारायण घर्ती
विद्यासुन्दर शाक्य
पाल्देन छोपाङ
शान्तिलाल महत
विनोद पाण्डे
प्रेम दङ्गाल
पुष्पराज श्रेष्ठ
विमला घिमिरे
श्रीमाया थकाली
जानुका सिंखडा
बिना बास्तोला
कौशिला खत्री
सुरेन्द्र उदास
मोहम्मद इस्तियाक राई
प्रदीप यादव
अब्दुल हुसेन
डिबी कार्की
भवानी खापुङ
दीपक खम्बु
जय गोदे
धर्मराज निरौला
ददी चाम्लिङ
विनोद पहाडी
रामप्रित पासवान
ध्रुव विस्ट







प्रतिक्रिया