२०८२, १९ फाल्गुन बुधबार

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। पार्टी स्रोतका अनुसार, आजको बैठकमा ११ औं महाधिवेशनको तयारीबारे छलफल गरिनेछ। एमालेको महाधिवेशन आगामी मंसिर २७, २८, र २९ गते काठमाडौंमा हुने छ। यस महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि चयन मंसिर १३ गते…