२०८३, ८ भाद्र मंगलबार

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई कानुनी आधारविहीन र कृत्रिम रूपमा निर्माण गरिएको सरकारले भन्दै कडा टिप्पणी गर्नुभएको छ।

प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार जनमत, राजनीतिक प्रक्रिया र संवैधानिक आधारबाट नभई “कसैले टपक्क टिपेर टाँसिदिएको सरकार” भएको आरोप लगाउनुभयो। उहाँले भने, “यो फेद न टुप्पोको सरकार हो।”

सरकार गठनको शैलीप्रति व्यंग्य गर्दै ओलीले नागपञ्चमीको उदाहरणसमेत प्रस्तुत गर्नुभयो। “गोबर लगाएर नाग टाँसे जसरी कसैले टाँसिदिएको सरकार हो। नागको फोटो कसले टाँस्यो, खोज्दै छु,” उहाँले कटाक्ष गर्नुभयो।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ६ : ४५ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद