२०८३, ८ भाद्र मंगलबार

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा


काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिहरूलाई सम्बोधन गरेर कार्यक्रम समाप्त गरेपछि, केही युवायुवतीहरूबीच विवाद उत्पन्न भएको हो।

प्रधानमन्त्रीको सम्बोधनपछि एक युवतीले राष्ट्रपतिसँग गरिएको सम्झौता कहाँ गएको हो भन्ने विषयमा आपत्ति जनाइन् । अर्का केही युवाहरूले भने, सीमित व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरी टालटुले सम्झौता गरेको आरोप लगाएका छन्। यसक्रममा अन्य केही प्रतिनिधिहरूले सम्झौता स्वीकार नगर्ने चेतावनीसमेत दिएका छन् ।

विवाद चर्किदै गएपछि केही युवाहरूले परिस्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास सुरु गरेका छन्। सिंहदरबारभित्र देखिएको यो तनावले आगामी कदम र पार्टीभित्रको एकता दुवैमा असर पर्ने देखिन्छ।

प्रकाशित मिति : २०८२, २४ मंसिर बुधबार  ८ : ५० बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद