२०८३, ८ भाद्र मंगलबार

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेकी छन्।

सुरक्षा स्रोतका अनुसार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की सीधै शीतलनिवासतर्फ प्रस्थान गरेकी हुन्।

शीतलनिवास पुगेपछि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच अहिले भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ।

उनीहरूबीच सरकारका समसामयिक विषय, राजनीतिक स्थिति र ताजा घटनाक्रमबारे छलफल भइरहेको अनुमान गरिएको छ। तर आधिकारिक रूपमा भने यस भेटबारे कुनै विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ६ : २६ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद