२०८२, १६ चैत्र मंगलबार

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पार्टीले निलम्बन गरेको छ। प्रहरीद्वारा पक्राउ परेपछि पार्टी अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा उनलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको हो। पार्टी अध्यक्ष साम्पाङले अनुसन्धानमा कुनै किसिमको बाधा नपुगोस् भन्ने उद्देश्यले तामाङलाई अनुसन्धान टुंगो नलाग्दासम्मका लागि…