२०८२, १६ चैत्र मंगलबार

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ। केन्द्रीय सदस्य निरज आचार्यले बन्दसूची बोकेर आयोग पुगेका थिए। सूचीमा उपाध्यक्ष रामवहादुर थापा ‘बादल’, सचिव पद्मा अर्यालदेखि जेनजी पुस्तकी निता घतानीसम्मका नाम समावेश छन्। नयाँबाट क्रान्ति बुर्लाकोटी, भूमिका सुब्बा , लेखा आयोग अध्यक्ष डा. पुष्प कडेल, स्थायी कमिटीका पूर्व सदस्य गोरखवहादुर बोगटी पनि…