२०८३, २० आश्विन बुधबार

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्


काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी फेरि फुटेको छ। जसपा नेपाल र जसपाकी सह-अध्यक्ष रेणु यादवले बहुमत केन्द्रीय सदस्यसहित पार्टी एकीकरणमा सहमति जनाउँदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किएको पुष्टि भएको छ।

अशोक राई भने एकता प्रक्रियामा सहभागी भएका छैनन्। हिजो मात्र लोसपासँग जसपा नेपालको एकता सहमति सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  १ : ५९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको