२०८३, १० असार बिहीबार

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको सहमति रास्वपाको केन्द्रीय समितिले अनुमोदन गरेको छ।

रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा आइतबार राति बसेको विशेष बैठकले, राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगर प्रमुखबीचको वृहत् एकताको सहमति अनुमोदन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

बैठकले यस सहमतिले राष्ट्रहितका लागि ठूलो आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्दै, मुलुकभरको भ्रष्टाचार, बेतिथि, सुशासन, समृद्धि, लोकतन्त्र र सामाजिक न्यायको अवस्था स्थापना गर्न योगदान पुर्‍याउने निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  २ : २६ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा