२०८३, २५ श्रावण मंगलबार

युक्रेन युद्ध टुंग्याउने संकेत : ट्रम्पको दाबी-शान्ति सम्झौता अब धेरै टाढा छैन

युक्रेन युद्ध टुंग्याउने संकेत : ट्रम्पको दाबी-शान्ति सम्झौता अब धेरै टाढा छैन


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटपछि युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौता धेरै नजिक पुगेको दाबी गरेका छन्।

फ्लोरिडास्थित मार–ए–लागोमा भएको भेटपछि ट्रम्पले सुरक्षा ग्यारेन्टी र डोनबास क्षेत्रजस्ता विवादास्पद मुद्दामा प्रगति भएको बताएका छन्। यद्यपि सम्झौताको समयसीमा भने खुलाइएको छैन। ट्रम्पले केही हप्ताभित्र वार्ता सफल हुने–नहुने स्पष्ट हुने बताए।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ११ : ४४ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।