२०८३, ३० भाद्र बुधबार

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

सिंहदरबारमा जेनजी समूहको हुलदंगा


काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोगमा हुलदंगा गरेका छन्।

जेनजी मुभमेन्ट नेपालका अजय सोडारीसहितका युवाहरू निर्वाचन आयोगको कार्यालयभित्र पसेर चुनावी प्रक्रिया बन्द गर्न नाराबाजी गरेका थिए। उनीहरूले समानुपातिक सूची बुझाउने क्रममा निर्वाचनलाई ‘धोका’ भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पनि विरोध प्रदर्शन गरेका छन्।

सोडारी समूहले २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौता समारोहमा पनि सम्झौता च्यातेको र कार्यालय परिसरमै हुलदंगा गरेको घटना पहिल्यै सार्वजनिक भएको थियो।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ७ : १९ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला