काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान सुरु गरेका छन्। पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरेको पहलमा थालिएको यो अभियान सर्वोच्च अदालतमा निवेदन दिने तयारीको भाग हो। यसअघि एमालेले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको माग अघि सारेको थियो र सडक आन्दोलनको तयारी गरिरहेको छ। कांग्रेसभित्र भने अझै औपचारिक…