काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी राजनीतिक भविष्यलाई खतरा मडारिरहेको छ। नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले १५ औं महाधिवेशनको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै, अब आन्दोलन र संघर्षको बाटोमा उत्रिने चेतावनी दिएका छन्। उनले स्पष्ट भने, “हामीले २४८८ जनाको हस्ताक्षर संकलन गरी महाधिवेशनको माग केन्द्रीय कार्यालयमा बुझाएका छौं। तर, पार्टी नेतृत्वले…