२०८३, ३० भाद्र बुधबार

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा तीन घण्टादेखि लामो बैठक भएको छ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार, ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए र दुवै नेता एक्लै बसेर निर्वाचनसम्बन्धी विषयमा छलफलमा जुटेका थिए। प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगको अनुरोध गरेकी थिइन्। बैठकपछि ओलीले एमाले चुनावमा सहभागी हुने तर देशको राजनीतिक अस्थिरता सिर्जना नगर्ने पार्टी भएको स्पष्ट पारेका छन् ।

रावलले ओलीको भनाइ उद्धृत गर्दै भने, “एमाले चुनावमा भाग लिन्छ, तर ध्वंस गर्ने पार्टी होइन। सरकारले त्यसका लागि अनुकूल वातावरण तयार गर्नुपर्छ ।”

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ७ : २९ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला