२०८२, २३ जेष्ठ शुक्रबार

प्रदेश ३ को राजधानी काभ्रेको आइटी पार्क बनाउन प्रस्ताव दर्ता (प्रस्ताव पत्रसहित)

काभ्रेली सांसदहरुले प्रदेश राजधानी तोक्ने प्रस्ताव प्रदेश संसद सचिवालयमा दर्ता गराएका छन् । सबैभन्दा पहिला प्रदेश सरकार गठन भएको प्रदेश नम्बर ३ मा प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिलम्ब भइरहेका बेला उनीहरुले प्रस्ताव दर्ता गराएका हुन् । बुधबार काभ्रेका सासंद चन्द्र बहादुर लामा प्रस्तावक रहेको प्रस्ताव सचिवालयमा दर्ता भएको हो । उनको प्रस्तावमा काभ्रेकै…