२०८३, १४ कार्तिक शनिबार

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली र सचिवमा मिलन धरेल सर्वसम्मत

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली र सचिवमा मिलन धरेल सर्वसम्मत


काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । त्यस्तै सचिवमा मिलन धरेल, सर्वसम्मत भएका छन् ।

निर्वाचन समितिका अनुसार उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन् । त्यस्तै उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएका छन् ।

एमालेमा भूगोलतर्फ सात र गैरभूगोलतर्फ एक गरी ८ वटा प्रदेश कमिटी रहेका छन् । अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ । सुदूरपश्चिम प्रदेश अधिवेशन भने आजबाट सुरू हुँदैछ । त्यहाँ नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन् ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ८ : २० बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा