२०८३, १२ बैशाख आईतबार

भूमि अधिकारको समस्या समाधान हुन्छ :अध्यक्ष प्रचण्ड

पोखरा, २७ फागुन:नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि अधिकारको समस्या वर्तमान सरकारले समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौती भए पनि भूउपयोग नीति अघि बढ्ने र भूमिसम्बन्धी समस्या समाधान हुने बताउनुभयो । वर्षांैदेखि जमीनमा रगत र पसिना बगाएका…