२०८३, १६ बैशाख बिहीबार

निभ्यो कस्केलीको आशाको दियो

पोखरा, १५ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उहाँको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ । बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको खबरले प्रत्येक कस्केलीलाई अत्यन्त चिन्तित बनाएको थियो । दुर्घटना र उहाँको निधनको पुष्टि नहुँदासम्म पोखरेलीले यो घटना…