२०८३, १४ कार्तिक शनिबार

एमाले सुदुरपश्चिमको अधिवेशन आजबाट सुरु, उद्घाटन गर्न अध्यक्ष ओली आज धनगढी जाँदै

एमाले सुदुरपश्चिमको अधिवेशन आजबाट सुरु, उद्घाटन गर्न अध्यक्ष ओली आज धनगढी जाँदै


काठमाडौं । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आजबाट सुरु हुने भएको छ । अधिवेशन उद्घाटन गर्नका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार विहान पौने ९ बजे धनगढीका लागि प्रस्थान गर्ने तयारी छ । एमालेका सात भौगोलिक र एक गैह्र भौगोलिक प्रदेश कमिटी मध्ये छ वटाको अधिवेशन भइसकेको छ ।

जसमा सबभन्दा पहिला लुम्बिनी प्रदेशको अधिवेशन भदौको १६ र १७ गते भएको थियो । त्यसपछि भौगोलिकतर्फ बागमती,कर्णाली,कोशी र गण्डकी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन् । गैह्र भौगौलिकतर्फ उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन पनि सम्पन्न भइसकेको छ । अब सुदुरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुन बाँकी छ ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ८ : ५५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा