२०८३, १९ आश्विन मंगलबार

बाढीपीडितलाई एमालेले १ करोड २० लाख दिने घोषणा, ओलीको प्रश्न-राहत कोषमा पैसा देखाउने कि पीडितको हातमा पुर्‍याउने ?

काठमाडौं । नेकपा एमालेले भोटेकोशीसहित बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहतका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ। सोमबार एमाले राजधानी प्रदेश कमिटी र बागमती प्रदेश कमिटीबाट प्राप्त राहत रकम बुझ्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कोषबाट समेत रकम थपेर बाढीपीडितका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ…