२०८२, १६ चैत्र मंगलबार

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित र निष्पक्ष निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ। सोमबार आफ्नै निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत दमकमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार शान्ति सुरक्षाप्रति उदासीन बनेको टिप्पणी गर्नुभयो। देशको समग्र शान्ति सुरक्षा…