२०८३, २० आश्विन बुधबार

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौंमा एमालेको प्रदर्शन


काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ । पछिल्ला राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीविरुद्ध एमालेले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै दबाब दिएको हो ।

प्रदर्शनमा एमालेका नेता–कार्यकर्ता ठूलो संख्यामा सहभागी थिए । उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुशासन, स्थायित्व र लोकतान्त्रिक मूल्यको संरक्षणको माग गरेका छन् । प्रदर्शनका क्रममा पार्टीका नेताहरूले वर्तमान सरकारले देशलाई अन्योलतर्फ धकेलेको आरोप लगाएका छन् ।

एमालेले शान्तिपूर्ण रूपमा प्रदर्शन सम्पन्न भएको जनाएको छ भने प्रदर्शनका कारण केही समय ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो । सुरक्षा व्यवस्थाका लागि राजधानीका मुख्य स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २०८२, ५ माघ आईतबार  ५ : १९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको