काठमाडौँ, ३ फागुन: तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक गरेको चुनावी साझा घोषणापत्रमा श्रम तथा रोजगारीका क्षेत्रमा व्यक्त प्रतिबद्धता वर्तमान सरकार गठन भएको एक वर्षका अवधिमा कार्यान्वयनमा गएको छ । ‘स्वच्छ निर्वाचन लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि वामपन्थी सरकार’ नाराका साथ निर्वाचनमा होमिएका ती दुई दलले जारी गरेको संयुक्त घोषणापत्रमा उल्लेखित प्रतिबद्धताले…