धुलिखेल २० चैत : नेकपा निकट विद्यार्थी संगठन अखिल काभ्रेले पनौती नगरपालिकालाई सहयोग गरिएको छ । क्वारेन्टाइन बस्ने र लकडाउनको बेला समस्यामा परेका मजदुर गरिव परिवारलाई वितरणका लागि नगरले स्थापना गरेको (फुड बैंक) लाई खाद्य सामग्री सहयोग गरिएको हो । पनौती नगरपालिकाले बुधबार स्थापना गरेको (फुड बैंक) मार्फत १७ प्रकारको दैनिक उपभोग्य सामाग्री प्रत्येक वडामा…