२०८३, १० भाद्र बिहीबार

रौतहटको ईशनाथ–७ मा कांग्रेसका अब्दुल खालिक विजयी

रौतहटको ईशनाथ–७ मा कांग्रेसका अब्दुल खालिक विजयी


काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत प्राप्त गरेका छन् । यसअघि यो वडा नेकपा एमालेका शेख खलीउल्लाहले जितेका थिए ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ११ : १६ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा