२०८३, ३१ भाद्र बिहीबार

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कुँवर विजयी

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कुँवर विजयी


दार्चुला । सत्तारुढ नेपाली कांग्रेसले आइतबार भएको उपचुनावमा वडाध्यक्षमा खाता खोलेको छ । आइतबारै सम्पन्न मत गणनाअनुसार दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् ।

उनले ३७६ मत पाउँदा निकट्तम प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३६३ मत पाएका छन् । उनी १० मतले पराजित भएका छन् । माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत पाएका छन् ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ९ : ५३ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण