२०८३, ११ भाद्र शुक्रबार

मन्त्रिपरिषद वैठक : कर्मचारीको बढेको तलबमान स्वीकृत

काठमाडौं, २५ साउन :  सरकारले सबै तहका कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ । आज  बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो।…