बनेपा, २४ असोज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काभ्रेको बैठक पार्टी कार्यालय बनेपामा आज सम्पन्न भएको छ । बैठकको निर्णय हेर्दा घुमिफिरी रुम्जाटार भनेझैं पूर्ववत दुई पार्टीका पदाधिकारीलाई नै पार्टी चलाउने जिम्मेवारी सुम्पिएको छ । जिल्ला कमिटीमा सिफारिस गरिएको भनिएका सदस्यहरुले आजको बैठकमा तालीसमेत पड्काउने अवसर पाएनन्, भने अधिकांशलाई बैठकबारे कुनै जानकारी समेत नभएको एक…