२०८३, २३ जेष्ठ आईतबार

जसपासँग नजिकिँदै प्रधानमन्त्री ओली

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी ओली जनता समाजवादी पार्टी (जसपा)लाई रिजाएर सत्ता मजबुत बनाउने प्रयासमा लागेका छन् । नेकपा माओवादी केन्द्रले जुनसुकै बेला विश्वासको मत फिर्ता लिन सक्ने भएकाले प्रधानमन्त्री ओली जसरी पनि जसपालाई मनाउने प्रयासमा लागेका हुन् । प्रतिनिधि सभामा ३४ सिट रहेको जसपाले समर्थन जनाए सुविधाजनक बहुमत पुग्ने भएकाले प्रधानमन्त्री ओलीको पहिलो…