२०८३, २३ जेष्ठ आईतबार

प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपराह्न ४ बजे

काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार फागुन २३ गते अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको र सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा…