काठमाडौँ, ९ फागुन । नेकपा दाहाल नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच ५०–५० को भागवण्डामा सहमति भएको छ । आइतबार दुई अध्यक्षबीच पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणमा आधा–आधाको अनुपातमा गर्ने सहमति भएको हो । नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत हुने छ । यसका लागि…