२०८२, १४ चैत्र आईतबार

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै संघीय संसद्को माथिल्लो सदनले नयाँ संरचना र सन्तुलन पाएको छ । अनुभव, युवा पुस्ता र समावेशी प्रतिनिधित्वको संयोजनले राष्ट्रिय सभालाई केवल ‘अनुभवीको थलो’ होइन, नीतिगत बहस र राजनीतिक सन्तुलनको प्रभावकारी मञ्च बनाउने संकेत दिएको छ । यसपटकको निर्वाचन केवल पदपूर्ति मात्र होइन, सत्तारूढ र प्रमुख…