धुलिखेल, ६ साउनः बीपी स्मृती दिवसको अवसर पारेर काभ्रे काँग्रेसले पूर्व एमालेका कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याएको छ । काँग्रेसले मंगलबार तेमाल गाउँपालिका वडा नम्वर ८ का हिरा लामा घिसिङ सहितकाे उनकाे समूहलाई आफ्नो पार्टीमा प्रवेश गराएको हो । हिरा सहित ७ जनाको समूहलाई कांग्रेस सभापति शेर बहादुर देउवाले सदस्यता लिएका हुन्। हिरा सहितको पूर्व एमाले…