२०८३, १५ असार मंगलबार

मन्त्रिमण्डल भागवण्डामा प्रधानन्यायाधीश बारे छानबिन गर्न पूर्व सांसद मञ्च नेपाल माग

काठमाडौं, १९ असोज  :  पूर्व सांसद मञ्च नेपालले ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा भन्ने’ सार्वजनिक भएको विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ’संसदीय शासन प्रणालीको मूल…