हेटौंडा, २३ भदौं सरकार गठन भएको २१ दिनपछि बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नव नियुक्त मन्त्रीहरूमा चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी, अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रचना खड्का आर्थिक मामिला तथा योजना…